मुख्य समाचार Archives | Page 50 of 320 | Khabarhub Khabarhub

मध्यमस्तरको बजेट आयो

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। पुँजीगततर्फ १७.२५ प्रतिशत रकम छुटाएको छ। त्यो भनेको ३ खर्ब २ अर्ब ७ करोड हो। त्यसैगरी अरू खर्चतर्फ बजेट ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ…