मुख्य समाचार « Khabarhub

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले नयाँ राजनीतिक शक्तिको निर्माण र त्यसमा खुलेर सरिक हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान स्थापनाका लागि योगदान दिने सम्पूर्ण शहीद, राजनीतिक दल तथा अग्रज नेताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्…