मुख्य समाचार « Khabarhub

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन् । २०७२ देखि २०८२ सालसम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भनेका हुन् । शुक्रबार नेपाली कांग्रेसको नियमित श्रृंखला ग्रीन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भए पनि साझेदार नभएको जिकिर गरे । उनले भने, "कतिपय…