Live on
Your Voice, Your Power
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि शुक्रबार बस्न नसकेको संघीय संसद् प्रतिनिधिसभाको बैठक शनिबारका लागि बोलाइएको छ। शुक्रबारको पहिलो बैठक सभामुख देवराज घिमिरेले २० मिनेटका लागि स्थगन गरेका थिए। सो समयमा बैठक बस्न नसकेपछि सुचना निकालेर दिउँसो ३ बजे बस्ने भनिएको थियो। त्यसबेलासम्म पनि सहमति नजुटेपछि पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो।…