मुख्य समाचार « Khabarhub

पेस बलिङमा बलियो भारत

सन् १९८३ मा भारतले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्दा त्यस टोलीका धेरै बलरहरू अलराउण्डर थिए । यी मध्येका धेरैलाई ‘बिट एन्ड पिसेस’ क्रिकेटरको संज्ञा दिइन्थ्यो । मतलब यिनीहरू केही बलिङ पनि गर्न सक्थे । साथमा केही ब्याटिङ पनि गर्न सक्थे । यी मध्य कपिलदेव फरक थिए । उनी बलिङका लागि मात्र टोलीमा रहन लायक…