Live on
Your Voice, Your Power
रौतहट- रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार फागुन ९ गते गौर नगरपालिका–६ सवगाढा क्षेत्रमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई ‘आपराधिक उपद्रोह’ तथा ‘आगजनी’…