Live on
Your Voice, Your Power
काठमाडौँ - भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका लागि देशैभर मतदान स्थल तथा केन्द्रमा निर्वाचन कर्मचारीहरू खटिएका छन् । अनेक सुरक्षा चुनौतीबीच सुरु हुन लागेको निर्वाचनअन्तर्गत मोरङमा भने कर्मचारीबीच नै झगडा भएको छ । बुधबार साँझ करिब ७ बजेतिर, सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको ग मतदान केन्द्रमा खटिएका कर्मचारी र एक सहायक…