मुख्य समाचार « Khabarhub

बोधिसत्व सिद्धार्थको जन्मकथा

सन्तानको प्रतीक्षामा लामो समय बितिसकेको थियो। शाक्य राजा शुद्धोदनका सन्तान थिएनन्। समृद्ध कपिलवस्तुमा असार पूर्णिमालाई भव्य उत्सवका रुपमा मनाउने चलन थियो। पूर्णिमाको सात दिन अघिबाटै मायादेवीले मद्यपान गरिनन्। चन्दन, माला आदिले सजिएर उत्सवको आनन्द लिइन्। पूर्णिमाको बिहानै नुहाइन्, व्रत बसिन्, दानपुण्य गरिन्। चार लाख मुद्राको महादान गरिन्। उनको शरीरमा आभूषणको अभाव थिएन। स्वादिष्ट भोजन गरी…