मुख्य समाचार « Khabarhub

आँखाको इन्फेक्सन र उपचार

पछिल्लो समय आँखाको इन्फेक्सन र अन्य समस्या भएका बिरामी धेरै बढेका छन्। नेपालमा वायु प्रदूषणका कारण आँखाको समस्या मात्रै नभएर अन्य समस्याका बिरामी पनि बढी रहेको चिकित्सकहरू बताउँछन्। अहिलेको यो मौसममा धुवा धुलो हुने समय हो। यो मौसममा ब्याक्टेरिया धेरै हुने कारणले आँखा रातो हुने, चिलाउने समस्या धेरै देखा पर्छन्। आँखाको इन्फेक्सनको प्रमुख कारण सरसफाइको…