मुख्य समाचार « Khabarhub

टोपबहादुरका छोरालाई अदालतमा पेस गरिँदै

काठमाडौँ - बुटवलबाट पक्राउ परेका नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिपलाई अदालतमा पेस गरिने भएको छ । रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना समातिएका छन् । पूर्व गृह सचिवसमेत रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेले हिजो मात्र आत्मसमर्पण गरेका थिए  ।