मुख्य समाचार « Khabarhub

मृत्युको कारण बन्दै यूरोप मोहः जहाँ माझीको जालमा शव भेटिन्छन्

लुकीछिपी युरोप जानेको अवस्था खराब बनेको छ। भू-मध्यसागरीय क्षेत्रबाट त्यहाँ जानेको ज्यानसमेत जाने गरेको छ। आप्रवासीका विषयमा हेर्न दृष्टिकोण युरोपमा फरक-फरक छ। केही युरोपेली देशमा कठिन कानुन बने पनि ट्युनेसिया जस्तो गरिब देशका व्यक्ति मरिहत्ते गरेरै त्यहाँ जाने गरेका छन्। पूर्वी तटमा सूर्यास्त हुँदै गरेको समयमा एक माझीको जाल भारी भएको थियो। मुस्किलले जाली तानेका…