मुख्य समाचार « Khabarhub

अमेरिकाको राष्ट्रपतिमा भारतीय मुलका दुई जनाको चासो

अमेरिकामा सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि दाबी सुरु भइसकेका छन्। धेरै जनाले आफ्नो पार्टी भित्र लबिङ सुरु गरिसकेका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले त ‘अमेरिकालाई फेरि विशाल र प्रतिष्ठित बनाउने’ मुद्दासहित उम्मेदवारी घोषणा गरेका छन्। रिपब्लिक भित्र उनी प्रमुख दाबेदार मान्छिन्। तथापि ट्रम्पको उम्मेदवारीले निम्त्याउन सक्ने थुप्रै कानुनी उल्झनका कारण उनको उम्मेदवारी कमजोर…