ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौंको टेकु क्षेत्र डुबानमा (तस्बिरहरु)

काठमाडौं– गएरातिको वर्षाले काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ। विष्णुमतीमा जलसतह बढ्दा आसपासका सडक तथा वस्ती जलमग्न भएका छन्। रातभर परेको वर्षाले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका नदी किनारमा क्षति पुर्‍याएको छ।  वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना…