ब्रेकिङ स्टोरी « Khabarhub

रुसले पहिलो पटक युक्रेनमा हान्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

मस्को- रूसले बिहीबार युक्रेनमाथि ठूलो आक्रमण गरेको छ। त्यसक्रममा रुसले आफ्नो दक्षिणी आस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय ब्यालेस्टिक मिलाइल हानेको छ । रूसले एक हजार दिनदेखि जारी यो युद्धका क्रममा पहिलो पटक शक्तिशाली र लामो दूरीको मिसाइल प्रयोग गरेको हो। युक्रेनी वायुसेनाले पनि यस आक्रमणको पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा निर्मित लामो…