ब्रेकिङ स्टोरी « Khabarhub

देउवाले भने- बीआरआईबारे छलफल हुँदैछ, सत्ता गठबन्धनमा खटपट छैन

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै खटपट नरहेको बताएका छन् ।  प्रजातन्त्र सेनानी अरविन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुरधाम पुगेका देउवाले संघीय सरकारमा कुनै खटपट नरहेको बताएका हुन् । उनले यो गठबन्धन रहिरहने बताएका छन् ।  जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘संघीय सरकारमा कुनै खटपट छैन । यो…