Live on
Your Voice, Your Power
काठमाडौं- मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रन्जन खड्का छन् । खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेकाे हो । प्राध्यापक विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो । सविता अधिकारी नाम गरेकी महिलालाई…