ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानसेनापति सिग्देलले जंगीअड्डा पुगेर सम्हाले कार्यभार

काठमाडौं- प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार पद तथा गोपनीयताको सपथका साथै दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रधासेनापति सिग्लेलले जंगीअड्डामा पदभार ग्रहण गरेका हुन्। सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ। त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित…