Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटले अग्राधिकार पाएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाऊ आदेश जारी गर्दै यस मुद्दालाई अग्राधिकार दिएको छ । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य…