Live on
Your Voice, Your Power
काठमाडौं - अहिले मौसम परिवर्तनसँगै विभिन्न भाइरल संक्रमण फैलिरहेका छन्। यो मौसमी फ्लुबाट बालबालिका बढी प्रभावित भएको पाइन्छ। त्यस्तै काठमाडौं आसपासका क्षेत्रमा बच्चामा हाँडे रोगको समस्या अहिले बढ्दै गएको पाइएको चिकित्सक बताउँछन्। हाँडे रोगलाई गल्फुलो र मम्प्स पनि भनिन्छ। यो पारमिक्जो भाइरसबाट सर्ने एक भाइरल संक्रमण हो। एक संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने…