ब्रेकिङ स्टोरी « Khabarhub

अर्जेन्टिनाका लागि मेसीले गरे १०९ गोल : क्यानडाविरुद्ध अग्रता दोब्बर

काठमाडौं - अर्जेन्टिनाका लागि लियोनल मेसीले सर्वाधिक १०९ गोल गरेका छन्। कोपा अमेरिका कपको सेमिफाइनलको ५१ औं मिनेटमा क्यानडाविरुद्ध गोल गर्दै मेसीले १०९ गोल पुर्याएका हुन्। अर्जेन्टीका कप्तान मेसीले कोपा अमेरिकाको सेमिफाइनमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। जारी खेलमा अर्जेन्टिनाले क्यानडामाथि २-० गोलको अग्रता लिएको छ। खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई…