ब्रेकिङ स्टोरी « Khabarhub

झरीको वास्ता नगरी सहकारीपीडित आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नागरिकको दैनिकी कष्टकर बनेको छ । तर सहकारी पीडितहरूलाई यो झरीले रोक्न सकेन । उनीहरू न्यायको लागि सडक आन्दोलनमा छन् ।  बचत डुबेको चिन्ताले निन्द्रा नलाग्ने भएर झरीमा पनि आन्दोलनमा बसेको पीडितहरूको गुनासो छ । हामीहरूको निन्द्रा भोक खोसेर सरकार निदाइरहेको उनीहरूको आरोप छ ।  सहकारी पीडित बचतकारीकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष…