ब्रेकिङ स्टोरी « Khabarhub

रुस-युक्रेन युद्धमा उत्तर कोरियाको उपस्थिति

दक्षिण कोरिया - उत्तर कोरियाले युक्रेनसँग लड्नका लागि सेना पठाएको दक्षिण कोरियाको जासुसी संस्थाले जानकारी दिएको छ। यसले दक्षिण कोरियाको सुरक्षामा समेत समस्या रहेको जनाइएको छ। युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीले १० हजार जना युद्धमा जोडिन सक्ने भएको बताएका छन्। दक्षिण कोरियाली राष्ट्रपति योन सुक योलले शुक्रबार सुरक्षा अधिकारीसँग बैठक राखेका थिए। उनले यस घटनालाई गम्भीरतापूर्वक…