ब्रेकिङ स्टोरी « Khabarhub

विश्वकपमा अफगानिस्तानको लगातार शानदार दोस्रो जित: न्युजिल्यान्ड ७५ रनमा समेटियो

काठमाडौं - आईसिसी टी-२० विश्वकपमा अफगानिस्तानले लगातार दोस्रो जित दर्ता गरेको छ। शनिबार बिहान भएको खेलमा अफगानिस्तानले न्युजिल्यान्डमाथि ८४ रनको शानदार जित निकालेको हो। पहिलो खेलमा अफगानिस्तानले युगान्डामाथि १२५ रनको जित निकालेको थियो। न्युजिल्याण्डले टस जितेर सुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले सुरुमा ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड…