ब्रेकिङ स्टोरी « Khabarhub

बागमतीको बाढीले डुबानमा टेकु र कुलेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं- मनहरा र हनुमन्तेको समेत बाढी मिसिएपछि विशाल रुप लिने बागमतीको बाढीका कारण मंगलबार पनि काठमाडौंका टेकु र कुलेश्वर क्षेत्र डुबानमा परेका छन् । सोमबार रातिदेखिको निरन्तर बर्षाका कारण उपत्यकाका खोला-नदीमा ठूलो बाढी आएको थियो । बाढीका कारण उपत्यकाका टेकु र कुलेश्वर क्षेत्रमा प्रभाव परेको छ।  टेकु र कुलेश्वर क्षेत्रस्थित बागमती किनारका बस्तीमा बाढी पसेको हो…