Live on
Your Voice, Your Power
युरो कप फुटबलको अर्को एक क्वार्टरफाइनल खेल फेरि नाटकीय देखियो। सोमबार राति भएको पोर्चुगल र स्लोभानिया बिचको खेल पनि त्यत्तिकै नाटकीय थियो। खेलको निर्धारित र अतिरिक्त समय गोल रहित बराबरीमा सकिए पछि टाई ब्रेकरमा ३-० ले पोर्चुगल विजयी त भयो। तथापि यो खेल २ कारणले महत्त्वपूर्ण रहेको थियो। त्यो खेल टाइब्रेकरसम्म जानुको मुख्य कारण भने…