Live on
Your Voice, Your Power
इलाम- इलामको एउटा परिवारले तीन महिनाबीचमा दुईवटा बज्रपात खेप्नु परेको छ । संयोग पनि कस्तो भने तीन महिनाबीचमा बाबुछोरी दुवैजनाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । दक्षिण कोरियाको उल्सान विश्वविद्यालयमा अध्ययनरत इलामको माई नगरपालिका–१ की २० वर्षीया सोनु श्रेष्ठको निधन भएको छ । उनका बुवा लीललाकुमार श्रेष्ठले गत जेठमा मात्रै मलेसियामा कामको शिलशिलमा ज्यान गुमाए…