ब्रेकिङ स्टोरी « Khabarhub

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही गर्ने तयारी गरेको छ। उनलाई पार्टीबाट तत्काल बर्खास्त नगर्ने तर सामान्य कुनै जिम्मेवारीमा हेरफेर गर्ने गरी कारबाही हुनसक्ने केन्द्रीय समितिको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘हाम्रो पार्टीमा सबैको विचार समान हुँदैन् । कसैले अलि आक्रमक विचार राख्दैमा पार्टीले बर्खास्त गर्ने र पार्टी पार्टीबाट…