Live on
Your Voice, Your Power
इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो। हमासले बन्दी बनाएका आफन्तको तत्काल रिहा। उनीहरू यसका लागि पर्याप्त पहल नगरेको तथा लगातार युद्धलाई प्रश्रय दिएको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति त्यत्तिकै आक्रोशित छन्। ‘युद्ध कहिले पनि धार्मिक हुन सक्दैन,’ भन्ने नारा तेल अभिभको सडकमा घन्किरहेको छ। यसको प्रभाव अन्यत्र पनि पर्न थालेको छ। हमासका…