ब्रेकिङ स्टोरी « Khabarhub

स्थानीय वायुको प्रभाव : काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं– स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । काठमाडौँको दक्षिण–पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो वायु प्रणालीले काठमाडौं उपत्यकामा एक…