ब्रेकिङ स्टोरी « Khabarhub

विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती

काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’को खेलमा पपुवा न्युगिनी (पिएनजी)ले अफगानिस्तानलाई ९६ रनको चुनौती दिएको छ। शुक्रबार बिहान अफगानिस्तानले टस जितेर फिल्ङ रोजेपछि सुरुमा ब्याटिङ गरेको पिएनजीले एक बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर ९५ रन बनाएको हो। पिएनजीका लागि किप्लिन डोरिगाले ३२ बलको सामना गर्दै सर्वाधिक २७ रन बनाए। अले…