ब्रेकिङ स्टोरी « Khabarhub

गर्मीसँगै डेंगुको संक्रमण बढ्दै, बच्न के गर्ने ?

गर्मी सँगसँगै पानी पर्न थालेपछि लामखुट्टेको सङ्ख्या बढ्दै गएको छ। यसले डेंगुको संक्रमण सुरु भएको छ। डेंगु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ। गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालले मौसम…