ब्रेकिङ स्टोरी « Khabarhub

भारतले दियो विशाल चुनौती, शुरुवातमै नेपालको २ विकेट पतन

काठमाडौं- वुमन्स एसिया कप अन्तर्गत भइरहेको खेलमा भारतले नेपाललाई १७९ रनको विशाल लक्ष्य दिएको छ । जवाफी ब्याटिङमा उत्रिएको नेपालले दोस्रो ओभरमै विकेट गुमाएको छ । टस जितेर पहिलो इनिङमा ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा नेपालविरुद्ध विशाल योगफल तयार पार्‍यो । भारतको ब्याटिङ क्रमका शीर्ष खेलाडी (ओपनरद्वय) शफाली बर्माले ८१ र…