ब्रेकिङ स्टोरी Archives | Page 144 of 825 | Khabarhub Khabarhub

संघीय संसदका विभिन्न ८ वटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न ८ समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतका पाँच र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेकाे हाे । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको छ । यस्तै, अर्थ समिति र…