ब्रेकिङ स्टोरी « Khabarhub

ओली र देउवाबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न देउवा शनिबार दिउँसो पत्नी आरजुसहित बालकोट पुगेका थिए । भेटवार्तामा दुई नेताबीच समसायिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको एमाले निकट स्रोतले बताएको छ । उनीहरुबीच दुई घण्टाभन्दा धेरै कुराकानी भएको बताइएको छ । दुई ठूला…