Live on
Your Voice, Your Power
काठमाडौं- गुरूङ समुदायको प्रमुख पर्व `तमु ल्होसार´ भव्यताका साथ काठमाडौंमा मनाइएको छ । काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गुरुङ पोशाक ग्रहण गरेका थिए ।