ब्रेकिङ स्टोरी « Khabarhub

टी-२० विश्वकप : को बन्न सक्छन् नायक ?

सन् २००७ को समय, एक दिवसीय क्रिकेटमा रोमाञ्च थियो। संसारका प्राय व्यक्तिका लागि ५० ओभरको खेलको आकर्षण थियो। एकातर्फ पट्यारलाग्दो पाँच दिनको टेस्ट खेलमा धेरैको आकर्षण रहने कुरा नै भएन। सन् २००७ सम्म टी-२० मा आकर्षण अहिलेको जस्तो थिएन। इङ्गल्यान्ड र भारत बिचको खेलमा स्टुवार्ड ब्रोडले एकै ओभरमा प्रहार गरेको ६ छक्का। धोनीको उत्कृष्ट नेतृत्व…