ब्रेकिङ स्टोरी « Khabarhub

आप्रवासीलाई सीमाबाट फर्काउने वाइडेन नीतिको तरङ्ग

अमेरिकी राष्ट्रपति जो वाइडेनले मेक्सिको सीमा क्षेत्रबाट प्रवेश गर्ने गरेका आप्रवासी तथा शरणार्थीको चाहना राख्नेका लागि नयाँ नीति तर्जुमा गर्ने बताएका छन्। सीमा क्षेत्रमा आप्रवासीको सङ्ख्या बढ्दै गएको समयमा यो नीति तय भएको हो। सीमा क्षेत्रबाट अवैध आप्रवासी रोक्न नसकेको भन्दै वाइडेन प्रशासनको आलोचना भइरहेको बेला उनले यो नीति ल्याएका हुन्। अप्रवासी रोक्न नसकेको आरोपले…