ब्रेकिङ स्टोरी « Khabarhub

मोदीलाई प्रधानमन्त्री बनाउन एनडीए सहमत

काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)ले आज नरेन्द्र मोदीलाई आफ्नो नेतामा चयन गरेको छ ।  लोकसभा चुनावको नतिजापछि एनडीएको पहिलो बैठक बुधबार नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवासमा बसेकाे थियाे ।  भारतीय सञ्चार माध्यमहरुका अनुसार बैठकमा मोदी नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । याेसँगै मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने…