ब्रेकिङ स्टोरी « Khabarhub

नामिबियालाई ओमानले दियो ११० रनको चुनौती, रुबेनले एक्लै लिए ४ विकेट

काठमाडौं - आईसीसी टी-२० क्रिकेट विश्वकप अन्तर्गत सोमबार बिहान भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो।  ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिएको हो। ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाए। जिशान मकसूद…