Live on
Your Voice, Your Power
काठमाडौं - आईसिसी टी-२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। अस्ट्रेलियाले पहिलो खेलमा बिहीबार बिहान ओमानविरुद्ध ३९ रनको जित निकालेको हो। अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमान पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२५ रनमा समेटिएको हो। टस जितेर ओमानले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा…