Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्ड रोजेको छ। विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाविरुद्ध पहिलो ओभरमा नेपालका सोमपाल कामीले चार रन दिए । दोस्रो ओभर बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले ६ रन दिए । दक्षिण अफ्रिकाले दोस्रो ओभरको समाप्तिमा १० रन जोड्यो । तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपाल…