ब्रेकिङ स्टोरी « Khabarhub

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम - इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरापलिकाको मतगणना जारी छ । ताजा अवस्थामा नेकपा एमालेका सुहाङ नेम्बाङले १२ हजार ४०५ मतसहित अग्रता फराकिलो बनताउँदै लगेका छन्। उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८८२ मतसहित पछ्याइरहेका छन् । उनीहरू दुईजनाबीचको अन्तर बढेर ४५ सय २३ मत पुगेको छ । उता तेस्रो…