ब्रेकिङ स्टोरी « Khabarhub

कुशलले लिए पीएनजीको छैटौं र सातौं विकेट

काठमाडौं - हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले पपुवा न्युगिनीको सात विकेट लिएको छ । कुशल भुर्तेलले पीएनजीको पाँचौ, छैटौं र सार्तौ विकेट लिने क्रममा हिला भरीलाई १८, टोनी यूरालाई ६१ र किप्लिन डोरिगालाई १३ रनमा आउट गरे । यसअघि नेपालका आकाश चन्दले २, करण केसी र गुलशन झाले एक/एक विकेट लिए । करण…