ब्रेकिङ स्टोरी Archives | Page 175 of 767 | Khabarhub Khabarhub

सरकारले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने 

काठमाडौं- सरकारले भूकम्प पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो । भूकम्पले पूर्ण क्षति वा आंशिक क्षति भई बस्न अयोग्य भएकाहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय…