Live on
Your Voice, Your Power
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्क मार्च १८ मा नेपाल भ्रमणमा आउने भएका छन् । उनी मार्च २१ सम्म नेपालमा रहने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल भ्रमणका क्रममा बार्कले त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा औपचारिक भ्रमण गर्नेछन् । उनले क्रिकेट समर्थन, कोषका अवसरहरू र राष्ट्रिय खेलकुद…