Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल र क्यानडाबीच तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेल भइरहेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ । यसअघिका दुई खेल जितेर २–० ले सिरिज आफ्नो पक्षमा पारिसकेको नेपाल आजको खेल जित्दै सिरिज ‘क्लिन स्वीप’ गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । अघिल्ला खेलमा…