Live on
Your Voice, Your Power
पछिल्लो समय जुनसुकै रोगको उपचार तथा सर्जरीमा फिजियो थेरापीको प्रयोग हुने गरेको छ । फिजियो थेरापी अन्तर्गत नै पर्ने म्यानुअल थेरापी पनि अहिले प्रभावकारी भइरहेको छ । यस पद्धतिबाट कम समयमै दुखाइ कम गर्न सकिन्छ । कतिपय केसमा पेन किलर भन्दा यसले छिटो काम गर्दछ । साथै यसले हड्डी खिइने समस्यालाई पनि रोकथाम गर्ने चिकित्सकहरू…