ब्रेकिङ स्टोरी « Khabarhub

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरण बनेसँगै संसदमा खेल्नुपर्ने भूमिका र विश्वासको मत लिने सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।…