Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली फिल्म समग्रमा दुई-तीन करोड लगानीमा बन्छन्। विगतलाई हेर्ने हो भने १० प्रतिशतभन्दा कम फिल्मले मात्रै लगानी उठाउँछन्। हुन त नेपाली सिनेमा क्षेत्र हल्लै हल्लामा सीमित छ। फिल्म कति लगानीमा बन्छ ? कति कमाउँछ यसको एकिन विवरण कुनै निकायसँग छैन। यतिसम्म कि फिल्ममा कति लगानी भयो भन्ने कुरा त के कुन फिल्मले कति…