ब्रेकिङ स्टोरी « Khabarhub

चलेन नेपालको शीर्षक्रम, ८ ओभरमा गयो चार विकेट

काठमाडौं - त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ । ८ ओभरमा नेपालले शीर्ष क्रमका चार ब्याट्सम्यान गुमाएको हो । ओपनर आसिफ शेखलाई १ रनमा गुमाएको नेपालका कप्तान रोहित पौडेल १० रनमा आउट भए । तेस्रो विकेटको रुपमा नेपालका अनिल शाह २३ रनमा आउट भए । आक्रामक…