ब्रेकिङ स्टोरी « Khabarhub

‘अब ताला तोडेर विश्वविद्यालय चलाइन्छ’

विकासको पूर्वाधार नै शिक्षा हो। मानव समुदायमा शिक्षाको महत्त्व ठुलो छ। शिक्षा कस्तो बनाउने भन्ने कुरा त्यो देशको सरकार त्यो देशको राजनेताहरूले गम्भीर भएर सोच्नुपर्छ। नेपालमा राजनीतिक दलहरूले विश्वविद्यालयलाई भागबन्डा नगरेर त्यहाँका पदाधिकारी प्रतिस्पर्धाबाट ल्याइदिएको भए, योग्य र भिजन भएको लिडर आइदिएको भए, नयाँ-नयाँ पाठ्यक्रम बनाइदिएको भए, प्राध्यापकहरू क्षमताका आधारमा प्रतिस्पर्धा गरेर ल्याइदिएको भए, कर्मचारीहरू…